करेन्ट लागेर किशोरको मृत्यु

समाचार

सप्तरी, १२ जेठ । राजबिराज नगरपालिका–५ बस्ने १६ वर्षीय पेशालाल नन्दन यादवको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित चौरमा माईकको तार विद्युतको पोलमा जोडने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ