प्रचण्ड र मोदीद्वारा भैरहवामा एकीकृत जाँच चौकी शिलान्यास

समाचार

काठमाडौं, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालको भैरहवामा निर्माण हुने एकीकृत जाँच चौकीको संयुक्तरुपमा शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले उक्त परियोजना निर्माणका लागि संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

भारतको सहयोगमा उक्त परियोजना निर्माण सम्पन्न हुनेछ । भारतीय नाका सुनौली र भैरहवा नाकाको व्यापारलाई उक्त व्यापार पूर्वाधारले सहयोग गर्ने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ