जनकपुरधाम, २५ जेठ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति एवं समाजसेवी डा. रामकेवल साहको निधन भएको छ ।
लिभर क्यान्सरबाट पीडित डा. साहको दिल्लीको एक अस्पतालमा बिहीबार बिहान उपचारको क्रममा निधन भएको हो ।
काठमाडौंमा उपचार सम्भव नभएपछि एक साताअघि उनलाई दिल्ली लगिएको थियो ।
उनी मधेशकम एक चर्चित अनुभवी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ थिए ।
तपाईको प्रतिक्रिया