रौतहट, २९ जेठ । परोहा नगरपालिका–४ पोखरिया टोल बस्ने संजय ठाकुर लोहारको किराना पसलमा विद्युतको तार सर्ट भई आगलागाी भएको छ ।
आइतबार दिउँसो आगलागी हुँदा पसल भित्र रहेका सम्पूर्ण सरसामन जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया