करेन्ट लागेर मृत्यु

समाचार

कपिलवस्तु, ५ असार । कपिलवस्तु नगरपालिका–९ कुस्मा बस्ने ३१ वर्षीया सुस्मा जिसिको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा रहेको पानीको कलमा जडित मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ