डुबेर मृत्यु

समाचार

नवलपरासी (पूर्व), ८ असार । गैंडाकोट नगरपालिका–३ तात्रीवासस्थितमा सिचाईको लागि जम्मा गरेको पानीको ड्याममा डुबेर एक किशोरको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका–४ झपर्दी बस्ने १३ वर्षीय प्रतिक परियार र १५ वर्षीय प्रविन श्रेष्ठको शुक्रबार राति मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ