कैलाली, ९ असार । लम्कीचुहा नगरपालिका–४ बस्ने ५२ वर्षीय भिगुराम चौधरी सोही ठाउँस्थित पुर्णीमा सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
उक्त वनमा दाउरा काट्न शुक्रबार बिहान गएका उनी घर नफर्किएपछि ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला पारेको हो ।
तपाईको प्रतिक्रिया