बाँके, १२ असार । नेपालगंज उपमहानरपालिका–२० राझा चोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहागनगरपालिका–१४ बस्ने २६ वर्षीय दिपक वली र सोही ठाउँ बस्ने २२ वर्षीय सुनिल चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया