बकर इदमा सार्वजनिक बिदा

समाचार

काठमाडौं, १२ असार । मुस्लिमहरुको महान पर्व बकर इदको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ