डुबेर बालिकाको मृत्यु

समाचार

कपिलवस्तु, १४ असार । शुद्धोधन गाउँपालिका–५ ठुलो गन्वरीया बस्ने चैत्र यादवकी छोरी १० वर्षीया लक्ष्मी यादवको सोही ठाउँस्थित पोखरीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ ।

पोखरीमा डुबेर अशक्त भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ