कैलाली, १४ असार । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।
२ सय ९० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने २५ वर्षीय रामलखन रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया