बर्दिया । राजापुर नगरपालिका–५ झप्टी बस्ने ७५ वर्षीया सोहनी थारुको आगोले जलेर बिहीबार बिहान मृत्यु भएको छ ।
कोठामा चिसोबाट बच्नको लागि बालेको आगो ब्लेङकेटमा सल्किँदा बुधबार दिउँसो जलेर गम्भीर घाइते भएकी उनको कान्ति आरोग्य अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया