नेपाल–भारत मैत्री संगठनद्वारा विपन्न महिलालाई न्यानो कपडा वितरण

समाचार

सप्तरी । नेपाल–भारत मैत्री संगठनले विपन्न महिलाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

नेपाल–भारत मैत्री संगठनको आयोजनामा शनिबार दुई दर्जनभन्दा बढी विपन्न वर्गका महिलाहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

नेपाल–भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय केन्द्रीय सदस्य सुनिता साह (क्रान्ति) को संयोजकत्वमा सो साम्रगी वितरण गरिको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ