मधेश सरकारबाट जनमत पार्टीद्वारा समर्थन फिर्ता

समाचार

जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ ।

मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन् ।

मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ