महोत्तरी । औरही नगरपालिका–२ मुसहरी टोल बस्ने ७५ वर्षीया गोलिया देवी सदाको आगो ताप्ने क्रममा जलेर मंगलबार साँझ मृत्यु भएको छ ।
आफ्नै घर अगाडी बालेको घुरको आगो ताप्ने क्रममा साडीमा आगो सल्किएर शरीरको विभिन्न भाग जलेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया