बारा । जितपुरसिमरा उपमहानगरपालिका–१२ पिपराडी बस्ने ६५ वर्षीय शम्भु खाँ चौधरीको आफ्नै उखुबारीमा उखुको पातमा आगो लगाउने क्रममा सोही आगोले जलेर सोमबार दिउँसो मृत्यु भएको छ ।
जलेर गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाडौँतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया