रौतहट । राजदेवि नगरपालिका–७ मुडवल्वा बस्ने २२ वर्षीय तेज नारायण ठाकुरको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा कपडामा आईरन लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गौर प्रदेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया