मोरङ । विराटनगर महानगरपालिका–१९ काठेपुलबाट अवैध लागूऔषध गाँजा करिब ५४ किलो शुक्रबार राति प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी घिनाघाटबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको दुई वटा झोलामा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया