जनकपुरधाम । हिन्दूहरुमाथि जिहादी आक्रमण भएको भन्दै राष्ट्रिय एकता अभियानले मधेश प्रदेशको राजधानी जनकपुरधाममा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुतला दहन गरेका छन् ।
बुधबार मधेश प्रदेशमा जिहादी आक्रमणको विरोध गर्दै जनकपुरधाममा प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरूले जिहादी हमलाविरुद्ध कडा कारबाही एवम हिन्दु समुदायको सुरक्षाको माग गर्दै आवश्यक कदम चाल्न सरकारसंग आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया