पाँच दलीय गठबन्धन सरकारको यस्तो छ साझा संकल्प

समाचार

काठमाडौँ । सरकारमा सम्मिलित पाँच राजनीतिक दलहरूले सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गरेका छन् ।

सङ्कल्प पत्रमा आर्थिक शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई विसङ्गतिमुक्त बनाउने, सङ्घीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधार, छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने लगायतका विषय समावेश छन् ।

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ