धनुषा । जनकपुर उपमहानगरपालिका–१२ डेरा गरी बस्ने सोही उपमहानगरपालिका–२० घर भएकी ३६ वर्षीया गौरी देवी साईको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
आफ्नै प्र.२–०२–००१ ह २२१९ नम्बरको ई–रिक्साको चार्जर छुटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया