धनुषा । जनकपुर उपमहानगरपालिका–४ स्थित गंगा सागर पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
महोत्तरी एकडाडा गाउँपालिका–३ घर भइ हाल सोही उपमहानगरपालिका–८ बलुवा टोल डेरा गरी बस्ने ३५ वर्षीय लक्ष्मण झाको बुधबार दिउँसो मृत्यु भएको हो ।
डुबेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया