एक सय ५९ किलो गाँजा बरामद

समाचार

धनुषा । मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ बैरियास्थित गोठबाट अवैध लागूऔषध गाँजा १ सय ५९ किलो मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

गोठमा लागूऔषध लुकाई छिपाई राखिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बहेडाबेला र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ