राष्ट्रिय मुक्ति क्रान्तिद्वारा देशव्यापी कार्यक्रम सार्वजनिक (विवरणसहित)

समाचार

काठमाडौं । बहुलराष्ट्रिय राज्य स्थापनार्थ पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सञ्चालन गरेको राष्ट्रिय मुक्ति क्रान्तिले एकमहिने राष्ट्रव्यापी कार्यक्रम सार्वजनिक गरेको छ ।

राष्ट्रिय मुक्ति क्रान्तिले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी देशव्यापी एक महिनासम्म लगातार विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो । राष्ट्रिय मुक्ति क्रान्तिको यो दोस्रो चरणको कार्यक्रम हो ।

राष्ट्रिय मुक्ति क्रान्तिको गभर्निङ्ग काउन्सिलको जेठ १ देखि ३ गतेसम्म र मधेश–थरुहटका नेताहरुसँग जेठ ३ देखि ५ गतेसम्म भएको बैठकबाट पारित दोस्रो चरणको कार्यक्रम र निर्णयहरु पत्रकार सम्मेलनमार्फत् घोषणा गरिएको छ ।

जेठ ६ गतेदेखि सुरु हुने कार्यक्रमहरुमा देशैंभर सयौं भेटघाट, प्रशिक्षण र तयारी कार्यक्रमहरुमा जेठ २१ गते दाङ, जेठ २६ गते विराटनगर, जेठ २९ गते बुतिबाङ, असार १ गते लालबन्दी र असार ४ गते फिब्व ख्यः काठमाडौां विशाल जनप्रदर्शन गरिने जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

यस्तो देशव्यापी कार्यक्रमहरुः

 

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ