काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजले बर्दिया जिल्लाको एक मदरसामा वृक्षरोपण गरेका छन् ।
बर्दिया जिल्लाको गुलरिया–६ स्थित श्री मदरसा असरफिया मसउदुल उलूम आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरणपश्चात् वृक्षरोपणसमेत गरेका थिए ।
यसअघि नै डा.अहिराजले तराई–मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन वृक्षरोपण गर्न अपिल गरेका थिए ।
तपाईको प्रतिक्रिया