विराटनगर । उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले प्रतिपक्षले उठाएका विषयमा जवाफ दिन आफू तयार रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले आफूमाथि लगाएको आरोपको जवाफ दिँदै आएका भोली प्रतिपक्षले कुनै विषय उठाए सो कुराको जवाफ दिनुपर्ने ठाउँमा जवाफ दिने बताएका हुन् ।
गृहमन्त्री लामिछाने विराटनगरमा हुने कोशी प्रदेशको सुरक्षा बैठकमा सहभागी हुन विराटनगर आएका हुन् ।
तपाईको प्रतिक्रिया