करेन्ट लागेर किशोरको मृत्यु

समाचार

कैलाली । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने १६ वर्षीय विवेक खड्काको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।

आफ्नै घर नजिक रहेको आपको रूखमा फलामको रडले आप झार्ने क्रममा विद्युतको मेन लाईमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ