कपिलवस्तु । बिजयनगर गाउँपालिका–१ गवरहवा बस्ने राम नरेश थारूको छोरा ७ वर्षीय रितेश थारूको सोही ठाउँस्थित बिसवा खोलामा डुबेर सोमबार बेलुकी मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्थानीय संजिवनी अस्पताल हुँदै जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया