सिरहा । सुखिपुर नगरपालिका–१० दहिपौडी बलिराम कन्ट्रक्सनमा काम गर्ने धनुषा, धनुषाधाम नगरपालिका–७ बस्ने ३० वर्षीय बिजुली महतोको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित विद्युतको पोलमा सडक बत्ती जडान गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको श्रमजिबी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया