सप्तरी । बोदेबर्साईन नगरपालिका–३ गौरा बस्ने जयनारायण यादवको छोरा १५ वर्षीय आदित्य कुमार यादवको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित खेतमा विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लाईफ केयर अस्पताल बोदेबर्साईन हुँदै छिन्नमस्ता अस्पताल राजविराजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया