रौतहट । माधवनारायण नगरपालिका–३ सखुअवा बस्ने कृष्ण यादवको छोरा २ वर्ष ६ महिनाको डंका यादवको करेन्ट लागेर आइतबार मृत्यु भएको छ ।
आफ्नै घरमा पंखा चलाउनको लागि जोडिएको नाङगो तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिवदर्शन अस्पताल सुकदेवचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया