बाँके । ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगममा खजुरा गाउँपालिका–६ गिजरा फारम बस्ने २३ वर्षीय शिव शंकर मुराउलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शिव शंकरले ती महिलालाई ललाई फकाई आफ्नो कोठामा लगेर डरत्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया