प्रधानमन्त्री ओलीसँग भारतका विदेशसचिवको शिष्टाचार भेटवार्ता

समाचार

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा दुई पक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ ।

भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ