माओवादी अध्यक्ष प्रचण्ड र भारतका विदेशसचिवबीच शिष्टाचार भेटवार्ता

समाचार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

अध्यक्ष दाहाल निवास खुमलटारमा आइतबार भएको भेटमा दुई देशको आपसीहितका विषयमा कुराकानी भएको जनाइएको छ ।

त्यस अवसरमा उनीहरूबीच पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ