काठमाडौं । बहुल राष्ट्रिय राज्य स्थापनार्थ राजेन्द्र महतोले गठन गरेको राष्ट्रिय मुक्ति क्रान्तिको ३५१ सदस्यीय राष्ट्रिय समिति र २५०१ सदस्यीय महासभा गठन गरिएको छ ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका महतोले आफ््नो संयोजकत्वमा राष्ट्रिय समिति र महासभा गठन गरेका हुन् ।
नामावलीसहित
तपाईको प्रतिक्रिया