मधेश प्रदेशको आफ्नै प्रहरीमा हुनेमा ढुक्क हुनुस् : गृहमन्त्री लेखक

समाचार

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजनको प्रक्रिया अगाडी बढाउने काम भएकाले चाडै प्रहरी समायोजन हुने बताएका छन् ।

गृहमन्त्री लेखकले जनकपुरधाम विमान स्थलमा पत्रकारहरूसँग कुरा गर्दै मधेश प्रदेश सरकारको आफ्नै प्रहरी हुनेमा ढुक्क रहनका लागि आग्रह गरेका हुन् ।

उनले वर्तमान सरकार मुलुकमा सुशासन, शान्ति सुरक्षा तथा स्थिर सरकार दिने पक्षमा रहेको बताउँदै त्यसै अनुसार सरकारले कामकाज गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ