सीके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’को तेस्रो संस्करण लोकार्पण

समाचार

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’को तेस्रो संस्करण लोकार्पण भएको छ ।

शुक्रबार राजधानीमा आयोजिक एक कार्यक्रममाबीच पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र डा.राउतले संयुक्तरुपमा लोकार्पण गरेका हुन् ।

काठमाडौँमा मधेशीप्रति हुने भेदभाव विगतमा कस्तो थियो भन्ने पुस्तकमा रहेको डा.राउतले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ