करेन्ट लागेर मृत्यु

समाचार

बारा । जितपुर सिमरा उपमहानगरपालिका–१६ टागिंया बस्ती बस्ने ५३ वर्षीय टिका बहादुर खनालको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।

आफ्नै धानको खेतमा विद्युतीय मोटर जडान गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि नेपाल मेडिसिटी बयोधा अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ