कपिलवस्तु । साइकलबाट लडेर कपिलवस्तुमा एक किशोरीको मृत्यु भएको छ ।
बुद्धभुमि नगरपालिका–५ प्रेमनगर चोकमा साइकलबाट लडेर सोही ठाउँ पक्रेता बस्ने तजुरमती कुर्मीको छोरी १६ वर्षीया रजनी कुर्मीको सोमबार बिहान मृत्यु भएको हो ।
घरबाट स्कुल जाने क्रममा साइकलबाट लडेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया