मोरङ । पथरीशनिश्चरे नगरपालिका–१ गोसलाईन बस्ने ५९ वर्षीय एकराज भन्ने आईतहाङकेदेन लिम्बुको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ ।
आफ्नै निर्माणाधिन घरमा मल्टिप्लगबाट तार जोडी बत्ती बाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट नर्सिङहोम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया