बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

समाचार

बेइजिङ । नेपाल सरकार र चीन सरकार बिचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको छ ।

बेइजिङमा बुधबार भएको फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिसनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका छन् ।

चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणको तेस्रो दिन यो सम्झौता भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ