महोत्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आधारभूत तहको शिक्षामा राज्यको लगानी वृद्धि आवश्यक रहेको बताएका छन् ।
शुक्रबार बर्दिबास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालय परिसरमा दृष्टिविहीन छात्रछात्राका लागि निर्मित छात्रावास भवन उद्घाटन गर्दै उनले प्रदेश सरकारले शिक्षाको जग मजबुत बनाउन आधारभूत तहकै शिक्षामा योजनाबद्ध काम थाल्नु पर्ने निष्कर्षमा पुगेको बताएका हुन् ।
राज्यले उपल्लो तहको शिक्षामा बढी लगानी गरे पनि आधारभूत र माध्यमिक तहमा राम्रो हुन नसक्दा अपेक्षित उपलब्धि हासिल नभएको उनले उल्लेख गरे ।
छाया नेपाल नामक संस्थाले दृष्टिविहीन छात्रछात्राका लागि आठ कोठाको दुई तले भवन रु. ९९ लाख ३७ हजार लागतमा निर्माण गरी आज विद्यालयलाई हस्तान्तरण गरेको हो । यस विद्यालयको दृष्टिविहीन छात्र बासमा हाल १९ जना छात्रछात्रा छन् ।
घटना पछि पुगेका टेम्पू चालकहरुले बिहान टेम्पुलिएर गौर बस पार्क पुगेका हकÞ राम्रो देखिएको पछि मृत्यु भएको सुनेपछि पत्याउने नसकिने जस्तो अनुभूति भएको प्रतिक्रिया दिएका छन् । मृतकका १९ वर्षीया छोरी गुलसन खातुनले बूबालाइ कुनै किसिमको रोग नभएको बताउँदै खाना खाएर बाहिर गएका बुबालाई चिसोले च्यापेको दाबी गरिन् ।
आर्थिक अवस्था कमजोर रहेका हकÞको निधनले उनका परिवार नै विचल्लीमा परेको गाउँलेहरुले बताएका छन् । मृतकका एक श्रीमती, २ नाबालाक छोरा र ३ वटा छोरी रहेका छन् । जेठी छोरी १९ वर्षकी रहेकी छन् भने छोरा १२ वर्ष र ६ वर्षको रहेको बुझिएको छ ।
विगत केहि दिनदेखि अचानक बढेको चिसोले गर्दा रौतहटका जनजीवन नराम्रोसँग प्रभावित भएको छ । बिहान र बेलुकी लाग्ने बाक्लो हुस्सु र पश्चिमी हावाले गर्दा घर बाहिर निस्किन सर्वसाधारणलाई गार्हो भएको छ । चिसोको कारण सरकारी कार्यालयहरुमा कामकाज गराउन आउने सेवाग्राहीहरुको संख्यामा पनि कमी आएको छ ।
तपाईको प्रतिक्रिया