बाँके । नेपालगंज उपमहानगरपालिका–११ बस्ने २८ वर्षीय चानबाबु खाँनको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको छ ।
सोही उपमहानगरपालिका–१ बस्ने अमिन दर्जीको घरमा सवामिटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको संजीवनी कलेज अफ मेडिकल साईन्स प्रालि नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया