काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरिएको छ ।
बिहीबार संघीय संसदको संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले संयुक्त बैठकमा सो बजेट प्रस्तुत गरेका हुन् ।
तपाईको प्रतिक्रिया