कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विदेशीलाई नागरिकता दिने भनेर घोषणापत्रमा लेख्ने रास्वपालगायतका दलहरुले तत्काल माफी माग्नुपर्ने र त्यस्ता दललाई निर्वाचन आयोगले खारेज गर्नुपर्ने बताएका छन् ।
भैरहवा । आम जनता पार्टी (आजपा) का नेता एवं रुपन्देही– ३ का उम्मेदवार राधेश्याम गुप्ताले रुपन्देही सहित समग्र लुम्बिनीको विकासको जिम्मेवारी अब आजपाले लिने बताएका छन् ।
इमरान खान, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं. १ का नेपाली कांग्रेसका चुनाव रुखका प्रत्यक्ष उम्मेदवार अतहर कमाल यतिबेला घरदैलो अभियानमा सक्रिय छन् ।
सप्तरी । सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहसले तातेको छ।
महोत्तरी । समीम मियाँ अन्सारी नेतृत्वको राष्ट्र निर्माण दल नेपालले महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी डा.मिनाक्षी ठाकुरलाई समर्थन गरेको छ ।
रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले रौतहटमा शुक्रबार एकै दिन आठ चुनावी सभालाई सम्बोधन गरेका छन् ।
सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा रहेको शक्ति मधेशले नै अब देशको भविष्य तय गर्ने दाबी गरेका छन् ।
राकेश यादव, रौतहट । नेकपा एमालेका सचिवालय सदस्यसहित दर्जनौं कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । निर्वाचनको समय नजिकदै जाँदा एक पार्टी छोडेर अर्को पार्टीमा जाने कार्य भइरहेको छ ।
राकेश यादव, रौतहट । नेपाल सरकारका गृहमन्त्री ओम प्रकाश अर्यालले निर्वाचन हुने नहुने विषयमा टिकाटिप्पणी गर्ने समय गइसकेको बताएका छन् ।
सप्तरी । चुनाव प्रचारको समयावधी सकिन तीन दिन बाँकी रहँदा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पक्षमा जनलहर बढ्दै गएको छ ।
कलैया । जेनजी हत्यारा, लुटेरा, भ्रष्टाचारी एवं हाइजैकरलाई बहिष्कार गरौं र जेनजीको माग पुरा गर्नका लागि यसपटक मोबाइलमा मतदान गरौं भन्दै आम जनता पार्टी (आजपा) बारा–१ का उम्मेदवार बिजय यादव निर्विजले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
रुपन्देही । आम जनता पार्टी (आजपा)का नेता एवं रुपन्देही–१ का उम्मेदवार बदरु दोजा फकिरको चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।
इमरान खान, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं. १ का नेपाली कांग्रेसका चुनाव रुखका प्रत्यक्ष उम्मेदवार अतहर कमाल यतिबेला घरदैलो अभियानमा सक्रिय छन् ।
इमरान खान,रुपन्देही । यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तर्गत नेकपा एमालेले रुपन्देही निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार प्रमोद कुमार यादवको प्रचार–प्रसार गतिविधिलाई तीव्र बनाएको छ ।
कञ्चनपुर । आम जनता पार्टी (आजपा)का नेतृ एवं कञ्चनपुर–१ का उम्मेदवार सीता विकले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तीव्रता दिएकी छन् ।
रौतहट । ‘रौतहट चार धमलाका बार’ ‘हर घर मिले रोजगार’ भन्ने मुल नाराको साथ रौतहट क्षेत्र नम्बर ४ को लागी आम जनता पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ऋषि धमला पत्रकार सम्मेलन गरी बाचापत्र सार्वजनिक गरेका छन् ।
महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाकी उम्मेदवार डा. मिनाक्षी ठाकुरको उम्मेदवारीसँगै क्षेत्रमा चुनावी गतिविधि थप सक्रिय र रोचक बनेको छ ।
सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनविद्रोहका अगुवा तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीले यो क्षेत्र केवल स्थानीय प्रतिस्पर्धामा सीमित नरही राष्ट्रिय शक्ति सन्तुलनको मैदानमा रूपान्तरण भएको छ।
महोत्तरी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल तातिँदै जाँदा महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा चुनावी सरगर्मी बढ्दै गएको छ ।
धादिङ । आम जनता पार्टी (आजपा)का नेतृ एवं दादिङ–१ का उम्मेदवार जालपादेवी रेग्मी चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएकी छन् ।
सिरहा । आम जनता पार्टी (आजपा) का नेता एवं सिरहा–२ का उम्मेदवार बिल्टु यादवले घरदैलो, भेला, भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् ।
काठमाडौं । बहुजन शक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह देशको प्रधानमन्त्री बन्नु पर्ने नेता भएकाले सबैलाई मोवाइल छापमा मतदान गर्न अपिल गरेका छन् ।
महोत्तरी । महोत्तरी जिल्लामा अधिकृत छैठौंलाई सहायक मतदान अधिकृत तथा नायब सुब्बा(नासु)लाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।