काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले छुट्टै आईटी आर्मी अर्ध सैनिक बल निर्माण गरेको छ ।
बाँके । नेपालगंज उपमहानगरपालिका–१८ स्थित सडकमा सु.प.प्र ०१–००१ च ३४६४ नम्बरको स्कार्पियोको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
मोरङ । जहदा गाउँपालिका–१ पश्चिम बरीया टोलस्थित परालको कुन्युभित्रबाट अवैध लागूऔषध गाँजा ७ किलो आइतबार राति प्रहरीले बरामद गरेको छ ।
इमरान खान, कपिलवस्तु । प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट छनौटका लागि लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा कपिलवस्तुले लगातार दोस्रो शानदार जित हात पारेको छ ।
काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतसहित करिब ३०–४० जना केन्द्रीय नेताहरु काठमाडौंबाट पक्राउ परेका छन् ।
वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले प्रमुख दलका नेताहरुका कारण देश असफल भई आर्थिक संकट गहिरिदै गएको बताएका छन् ।
रौतहट । आम जनता पार्टी (आजपा) निकट आईटी आर्मीको तेस्रो ऐतिहासिक राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम रौतहटको मौलापुर स्थित शहिद स्मृति सभाहलमा शुरु भएको छ ।
रौतहट । आम जनता पार्टी (आजपा) निकट आईटी आर्मीको तेस्रो ऐतिहासिक राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम रौतहट जिल्लाको मौलापुर स्थित शहिद स्मृति सभाहलमा एक सभ्य एवं भव्य समारोहका बिच सुरु भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बालकुमार घटनाको प्रति दुःख व्यक्त गरेका छन् ।
वीरगन्ज । पर्सा क्रिकेट संघको आयोजनामा वीरगंजमा संचालित नेपाल प्रो क्लब च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हासिल गरेको छ ।
कपिलवस्तु । पूर्वराजा स्व.बिरेन्द्र शाहको जन्मोत्सवको अवसर पारेर पुर्व राजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराजनगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्बी नारायण शाहको जंगी शालिकको अनावरण गरेका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी पुस २५ र २६ गतेको राजनीतिक समितिको बैठक र पुस २७ गते बस्ने केन्द्रीय समिति बैठकको कार्यसूचि तय गरेको छ ।
काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन् ।
वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगंज सहित पुरै मधेसलाई उजाड बनाउँने काम उपेन्द्र यादवले गरेको बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग गर्दै आएका आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अर्ध सैनिक बल निर्माणको अभियानमा जुटेका छन् ।
कैलाली । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धनगढी उपमहानगरपालिका–१४ ‘डि’ गाउँ फुलबारीस्थित आसरा सुधार केन्द्र फुलबारीको बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ ।
कैलाली । सूदूर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र सुदूर प्रदेश प्रहरी कार्यालय धनगढीद्वारा संयुक्त रूपमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा एक दिवसीय गोष्ठी २०८० धनगढीमा बुधबार सम्पन्न भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले भन्सारबाट लिने गरेको ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्न माग गरेको छ ।
सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सीमाक्षेत्र बासीले भोग्दै आएको पीडा र समस्या विशिष्ट रहेकोले यसको उच्च प्रशासनिक राजनैतिक संस्कारले गर्नुपर्ने बताएका छन् ।
इमरान खान, कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२ बालविवाह तथा जातीय छुवाछूत मुक्त घोषणा गरिएको छ ।
इमरान खान, कपिलवस्तु । नवआगन्तुक कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जिल्लाको समग्र शान्ति सुरक्षाको लागि आफु गम्भिर रहेको बताउनुभएको छ ।
काठमाडौं । बर्तमान कर प्रणाली थौरै बैज्ञानीक र प्रगतिशील भएतापनि अपुरो रहेकोले कर प्रणालीलाई सुधार्न जरुरी रहेको नेकपा एमालेकी सांसद तथा संसदको अर्थ व्यवस्था समितिकी सदस्य भगबती चौधरीले बताएकी छन् ।