काठमाडौं । विश्व हिन्दी दिवसको अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले हिन्दी भाषा अभियानी तथा संस्थापक मधेशवादी नेता रमण पाण्डेयलाई सम्मान गरेको छ ।

काठमाडौं । विश्व हिन्दी दिवसको अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले बुधबार नेपाल–भारत कवि सम्मेलन सम्पन्न गरेको छ ।

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का पदाधिकारी र संयुक्त राज्य अमेरिकाको कृषि विभाग (यूएसडीए) का प्रतिनिधिका बीचमा मत्स्य अनुसन्धानका विविध बिषयमा सहकार्य गर्ने बारेमा छलफल भएको छ ।

बर्दिया । राजापुर नगरपालिका–५ झप्टी बस्ने ७५ वर्षीया सोहनी थारुको आगोले जलेर बिहीबार बिहान मृत्यु भएको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको दोस्रो दिनको बैठकमा महाधिवेशनबारे छलफल हुने छ ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको पहिलो दिनको बैठकमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत भएको छ ।

टिकापुर । नागरिक उन्मुक्ति पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ ।

बाँके । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खानलले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन लुम्बिनी प्रदेश सरकारले उच्च प्राथमिता दिएको बतएका छन् ।

काठमाडौं । समाजवादी ट्रेड युनियन महासंघले वैदशिक रोजगारीमा रहेका श्रमिकहरुलाई संगठित गर्ने अभियान थालेको छ ।

विराटनगर । राष्ट्रिय एकता अभियानका संयोजक बिनय यादबले चीनले विश्वभर आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिक अपनाएको रहेको बताएका छन् ।

विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दलीय सिन्डिकेटका कारण लोकतन्त्र नै खतरामा परेको बताएका छन् ।

इमरान खान, कपिलवस्तु । बुद्धभूमि नगरपालिका वडा नं. १० का वडा कार्यालयले आफ्नो वडा भित्रको ज्येष्ठ नागरिकहरुलाई सिरक वितरण गरेका छन् ।

महोत्तरी । औरही नगरपलिका–१ स्थित सडकमा प्र.२–०२–००४ प १८४० नम्बर र ज.११ प ८०९९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलका दुवै जना चालकको मृत्यु भएको छ ।

कपिलवस्तु । विजयनगर गाउँपालिका–१ नेउलागंजस्थित खुल्ला चौरबाट भरूवा बन्दुक १ थान सोमबार राति प्रहरीले बरामद गरेको छ ।

मोरङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–९ ज्योतिटोल बस्ने २४ वर्षीय श्याम बर्देवालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पर्सा । वीरगञ्ज महानगरपालिका–८ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ६ ग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इमरान खान, कपिलवस्तु । कपिलवस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकार्यशाला २०८० सोमबारदेखि शुरु भएको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ ।

सर्लाही । बरहथवा घटनामा स्थानीय प्रशासन र प्रदर्शनकारीबीच ११ बुँदे सहमति भएको छ ।

जनकपुरधाम । तराई–मधेश लोकतान्त्रिक पार्टीले सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय युवक जयशंकर साहको हत्या र बिरोध प्रदर्शनमा प्रहरी दमनप्रति कडा आक्रोश व्यक्त गरेको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन भएको छ ।

बाँके । नेपालगंज उपमहानगरपालिका–२० मदनापुर बस्ने ९० वर्षीय छोटेलाल सार्कीको जलेर आइतबार बिहान मृत्यु भएको छ ।

काठमाडौं । नेपालका प्रवासी मधेशीहरुको छाता संस्था मधेशी एकता समाजको संगठन संयुक्त अरब इमिरेट्समा विस्तार भएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

ट्रेन्डिङ