काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री डा. एस जयशंकर काठमाडौं आइपुगेका छन् ।

जनकपुरधाम । न्यायपरिषदबाट उच्च अदालतमा ३९ जना न्यायाधीशहरुको नियुक्ति हुँदा समावेशिताको संवैधानिक व्यवस्थाको पालना नभएकोमा तराई–मधेश लोकतान्त्रिक पार्टी आपत्ति जनाएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने माग गर्दै काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गरिरहदा प्रहरीले ७ जना आन्दोलनकारीलाई पक्राउँ गरेको छ ।

काठमाडौं । कुनै विशेष भेषभुषा, रंगरूप, भाषा वा समुदायलाई लक्षित गरी धडपकड वा गिरफ्तार गरी कारवाही गर्नु मौलिक हकको विपरित कार्य रहेको मधेशी आयोगले बताएको छ ।

काठमाडौं । भारतका विदेशमन्त्री डा.एस जयशंकर बिहीबार नेपाल आउन लागेका हुन् । नेपालका परराष्ट्रमन्त्री एनपीको निमन्त्रणामा उनका भारतीय समकक्षी डा एस जयशंकर काठमाडौं आउन लागेका हुन् ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता महगो भयो भन्ने कुरा गलत रहेको बताएका छन् ।

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले मंगलबार बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका छन् ।

काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल विमर्श गरिएको छ ।

धरान । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । धरानको लाङ्घाली बन उपभोक्ता समुहको भवनमा आयोजित तीन दिवसीय राजनैतिक प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने माग गर्दै मंगलबार १७औं दिन पनि काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गरेको छ ।

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र यसले नेपालको सार्वभौमिकतामा पार्ने सम्भावित खतराबारे अवगत गराउँदै राष्ट्रिय एकता अभियानले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई ज्ञापन बुझाएको छ ।

महोत्तरी । जिल्लाको मटिहानी नगरपालिकामा रहेका प्रसिद्ध लक्ष्मी नारायण मठमा रहँदै आएका साधुहरुलाई एक समारोहबीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले कम्बल वितरण गरेका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गरेको छ ।

रामएकवाल राम, काठमाडौ । शिव कुमार महतोको नेतृत्वमा मधेशी एकता समाज कतार गठन भएको छ ।

काठमाडौं । धोती दिवसको अवसरमा शान्तिपूर्ण कार्यक्रममा प्रहरीको बुट लागेर जनमत पार्टीका उपाध्यक्ष ई.दीपक कुमार साह घाइते भएका छन् ।

काठमाडौं । धोती दिवस मनाउँदा पक्राउ परेका जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतसहित सबै नेता कार्यकर्ता रिहा भएका छन् ।

काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतसहित ५३ जना पक्राउको विरोधमा मधेशभरि प्रदर्शन सुरु भएको छ ।

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलाबाट सोमबार बिहान पक्राउ परेकी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले अनसन सुरु गरेकी छन् ।

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले छुट्टै आईटी आर्मी अर्ध सैनिक बल निर्माण गरेको छ ।

बाँके । नेपालगंज उपमहानगरपालिका–१८ स्थित सडकमा सु.प.प्र ०१–००१ च ३४६४ नम्बरको स्कार्पियोको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

मोरङ । जहदा गाउँपालिका–१ पश्चिम बरीया टोलस्थित परालको कुन्युभित्रबाट अवैध लागूऔषध गाँजा ७ किलो आइतबार राति प्रहरीले बरामद गरेको छ ।

इमरान खान, कपिलवस्तु । प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट छनौटका लागि लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा कपिलवस्तुले लगातार दोस्रो शानदार जित हात पारेको छ ।

काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतसहित करिब ३०–४० जना केन्द्रीय नेताहरु काठमाडौंबाट पक्राउ परेका छन् ।

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले प्रमुख दलका नेताहरुका कारण देश असफल भई आर्थिक संकट गहिरिदै गएको बताएका छन् ।

रौतहट । आम जनता पार्टी (आजपा) निकट आईटी आर्मीको तेस्रो ऐतिहासिक राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम रौतहटको मौलापुर स्थित शहिद स्मृति सभाहलमा शुरु भएको छ ।

ट्रेन्डिङ