राकेश यादव, रौतहट । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा रौतहटको सदरमुकाम गौरमा भव्य शोभा यात्रा निकालिएको छ ।
महोत्तरी । अयोध्यामा भइरहेको भगवान रामको प्राण प्रतिष्ठाको अवसरमा महोत्तरी जिल्लाको मटिहानीस्थित प्रसिद्ध धार्मिक लक्ष्मीनारायण मठ मन्दिरमा भगवान राम र सीताको २५ फिटको कलात्मक मूर्ति बनाई धार्मिक विधिपूर्वक पूजा गरिएको छ ।
रौतहट । गौर नगरपालिकाका पूर्व नगर प्रमुख एवं नेकपा एमालेका नेता अजय कुमार गुप्ताले गौर नगरपालिका वडा नम्बर ५ मा नवनिर्मित राम मन्दिरमा हुन गइरहेको भगवान राम जानकीको प्राण प्रतिष्ठाको लागि निकै हर्षित भएको बताएका छन् ।
राकेश यादव, रौतहट । भारतको अयोध्यामा हुने भगवान श्री रामको प्राण प्रतिष्ठाको अवसरमा रौतहटमा भगवान राममय वातावरण भएको छ ।
जनकपुरधाम । भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल आउने भएको छ ।
महोत्तरी । महोत्तरी जिल्लाको मटिहानीमा भगवान श्री रामको २५ फिटको मूर्ति बनाई पूजा अर्चना गरिने भएको छ ।
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश अन्तर्गतका केन्द्रीय कार्यकारिणी समिति र राजनीतिक समिति सदस्यको बैठक बसेको छ ।
सुनसरी । पुस माघको कठ्यांग्रिँदो शितलहरबाट आक्रान्त सुनसरीका जनतालाई नेकपा एमालेकी सांसद भगबती चौधरीले न्यानो कपडा वितरण गरेकी छन् ।
वीरगंज । नेपाल जनता पार्टी पर्सा जिल्ला समीतिको सम्पर्क कार्यालय श्रीराम मन्दिर अयोध्या उद्घाटनको पावन दिन माघ ८ गते २२ जनवरी हुने भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) ले मधेश आन्दोलनको १७ वर्ष पूरा हुँदापनि मधेशी जनताको अविस्मरणीय त्याग र शहीदहरुको गौरवशाली बलिदानलाई उपहास गरिएको भन्दै चिन्ता व्यक्र गरेको छ ।
जनकपुर । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् ९एनआरएनए, आइसीसी० ले मधेश प्रदेशमा मोबाई ब्लड बस हस्तान्तरण गरेको छ ।
काठमाडौं । नेपाल जनता पार्टीले अयोध्यामा निर्माण भएको श्रीराम मन्दिरको पावन दिन उत्सव मनाउन हिन्दू समाजलाई आग्रह गरेकों छ।
कैलाली । गोदावरी नगरपालिका–१ चैतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित सोही नगरपालिका–२ बस्ने २४ वर्षीय प्रमोद चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मोरङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । २३औं सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने अशक्त भक्तजनहरुकोे सहजताको लागि ह्वील चियर हस्तारन्तरण गरिएको छ ।
राकेश यादव, रौतहट । जिल्लाको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा दिन प्रति दिन बिरामीको संख्या घट्दै गएको छ ।