पर्सा । पोखरीया नगरपालिका–१० शिवबर्वा बस्ने ४५ वर्षीय पन्नालाल साहको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।
कैलाली । भजनी नगरपालिका–९ पहलमान झुलंगे पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ६० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम । राष्ट्रीय एकता अभियान जनकपुरले राष्ट्रिय स्वाधीनता, बिआईआर ऋणजाल रÞ पोखरा अंतराष्ट्रीय विमानस्थल विषयक अंतरक्रिया कार्यक्रम आयोजन गरेको छ।
वीरगंज । आम जनता पार्टी (आजपा)ले घोषणा गरेको ११ माघको मधेस बन्द कार्यक्रमलाई सफल बनाउँने आम विधार्थी मोर्चाले निर्णय गरेको छ ।
बाँके । लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छन् ।
सप्तरी । तिरहुत गाउँपालिका–५ मुसहरि टोल बस्ने ३५ वर्षीया सोनिला देवी सदाको आगोले जलेर शनिबार बिहान मृत्यु भएको छ ।
जलेश्वर । तराई–मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष वृषेशचन्द्र लालले राजतन्त्रको कुनै पनि संस्करण मधेशीहरुको निमित्त घातक हुनेछ भन्दै तराई–मधेशका जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रप्रति दृढताका साथ उभिन अपील गरेका छन् ।
सप्तरी । राष्ट्रिय एकता अभियानले सप्तरीको राजबिराजमा राष्ट्रिय स्वाधीनता, बीआरआई बीआरआई ऋणजाल र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल’ बिषयक एक संवाद कार्यक्रमको आयोजना गरेको छ।
इमरान खान, काठमाडौं । नेपाल प्रहरीको निमित्त केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई दिइएको छ ।
विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालको मोरङ जिल्लाअन्तर्गत जहदा गाउँपालिका पुनर्गठन भएको छ ।
भोजपुर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डाक्टर सुनिलकुमार शर्माले भोजपुर जिल्लाका दुई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा २४ सय बढी सर्वसाधारणले स्वास्थ्य जाँच गराएका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भयो ।
काठमाडौं । अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत–नेपाल अन्तर–सरकारी उपसमिति (आइजीएससी) को दुईदिने बैठक काठमाडौँमा सम्पन्न भएको छ ।
काठमाडौं । कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरुले काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य सेवा लिन पाउने भएका छन् ।
सुनसरी । राष्ट्रिय एकता अभियानले इनरुवामा राष्ट्रिय स्वाधीनता, बीआईआर ऋणजाल र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल’ बिषयक एक संवाद कार्यक्रमको आयोजना गरेको छ।
जनकपुरधाम । माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा उम्मेदवारी दर्ता भइसकेको छ ।
काठमाडौं । विश्व हिन्दी दिवसको अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले हिन्दी भाषा अभियानी तथा संस्थापक मधेशवादी नेता रमण पाण्डेयलाई सम्मान गरेको छ ।
काठमाडौं । विश्व हिन्दी दिवसको अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले बुधबार नेपाल–भारत कवि सम्मेलन सम्पन्न गरेको छ ।
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का पदाधिकारी र संयुक्त राज्य अमेरिकाको कृषि विभाग (यूएसडीए) का प्रतिनिधिका बीचमा मत्स्य अनुसन्धानका विविध बिषयमा सहकार्य गर्ने बारेमा छलफल भएको छ ।
बर्दिया । राजापुर नगरपालिका–५ झप्टी बस्ने ७५ वर्षीया सोहनी थारुको आगोले जलेर बिहीबार बिहान मृत्यु भएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको दोस्रो दिनको बैठकमा महाधिवेशनबारे छलफल हुने छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको पहिलो दिनको बैठकमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत भएको छ ।